दफा १९
उपाध्यक्ष तथा सदस्यको पारिश्रमिक र सुविधा

१९. उपाध्यक्ष तथा सदस्यको पारिश्रमिक र सुविधाः

(१) उपाध्यक्ष तथा सदस्यको पारिश्रमिक, दैनिक तथा भ्रमण भत्ता, सवारी सुविधा क्रमसः नेपाल सरकारका राज्यमन्त्री
तथा सहायक मन्त्री सरह हुनेछ ।
(२) उपाध्यक्ष तथा सदस्यको अन्य सुविधा नेपाल सरकाले निर्धारण गरे बमोजिम हुनेछ ।